Tag: #missuniversal2021

भारतीय सुन्दरी हरनाज सन्धू यो बर्षको मिस युनिभर्स २०२१ । २१ बर्षपछि मिस युनिभर्समा भारतलाई सफलता ।।

काठमाडौं । इजरायलको इलियटमा आयोजित ७०औं मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सन्धूले जितेकी छन् । भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो। यसअघि सन् २००० मा भारतबाट…