Month: December 2021

हेल्लो जिन्दगीमा भारतीय फिल्मका चर्चित कोरियोग्राफर विष्णु देवाको बेजोड कोरियोग्राफी

काठमाडौं। भारतीय फिल्मका चर्चित कोरियोग्राफर विष्णु देवाले बेलायतवाट निर्माण भएको नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा डान्स कोरियोग्राफी गरेका छन्। चाँडै नै रिलिज हुने क्रममा रहेको चलचित्र ‘हेल्लो जिन्दगी’का चार गीतमा…

इन्टरनेशनल नेपाली खेलाडी एवम् सुविख्यात अभिनेता तथा मोडल गौतम खाती यो वर्षकै सर्वोत्कृष्ट मोडल

काठमाडौं। कराँते खेलमा ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक एवम् सुविख्यात अभिनेता तथा मोडल गौतम खाती यो वर्षकै सर्वोत्कृष्ट मोडल बन्न सफल भएका छन्।…

नेपाली उस्ताद कृष्णभक्त महर्जन र गायिका सोनम महर्जनको नाचन माया नाचन

काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयाँ पुस्ताको चाहना बमोजिमको लोक आधुनिक पाराको गीतको भिडियो सार्वजनिक भएको छ। उस्ताद महर्जनकै सुपुत्री सोनम महर्जनसंग उस्ताद महर्जनको युगल गीत…

ज्यानलाई स्फूर्ति तथा शरीरलाई ताजगी दिने ब्याटमिन्टन खेल

https://www.youtube.com/watch?v=Xr4XwPHbhT4&t=31s काठमाडौं। चिसो याममा ज्यानलाई स्फूर्ति दिन तथा शरीरलाई ताजगी दिनका लागि खेलकुदले निक्कै राम्रो भूमिका निर्वाह गर्ने गर्दछ । अझ यो पुस–माघ महिनाको चर्को चिसो याममा ज्यानलाई स्फूर्ति तथा…

राष्ट्रवादी चलचित्र काँडेतारको निर्माण । राष्ट्रवादी नायक तथा निर्देशक नवल खड्का बुलन्द चलचित्र ।।

काठमाडौं। आवाज, दशगजा, भीमदत्त जस्ता राष्ट्रवादी चलचित्र निर्माण गरेर राष्ट्रवादी नायक तथा निर्देशक वनेका नवल खड्काले अर्को राष्ट्रवादी चलचित्र काँडेतार निर्माण गरेका छन्। राष्ट्रवादी नायक तथा निर्देशक खड्काले चुपचाप कसैलाई…

मध्यपुर थिमि नगरमा फोहर अव मोहर होइन, डलर बन्यो । नगरको फोहरवाट अर्गानिक मल उत्पादन ।। राष्ट्रपति देखि पूर्वप्रधानमन्त्रीसम्मको करेसावारीमा प्रयोग ।।।

मध्यपुर थिमि (भक्तपुर) । फोहरलाई मोहर होइन, अव डलर बनाउने बेला भएको छ। यो बेलालाई मध्यपुर थिमि नगरपालिकाले चुपचाप विगत चारबर्ष देखि फोहरलाई डलर वनाउने कार्य गर्दैआएको हो। यो कुराको…