Month: December 2021

लामो होइन, ४० मिनेटको सटमूबी सागवाली रिलिज

काठमाडौं। कोरोनाको कहरको कारण नेपाली चलचित्र उद्योग विगत दुई बर्षयता अत्यन्त थलामा परेको छ। यो अवस्थामा चलचित्र उद्योगलाई विभिन्न तौरतरीकाले उठाउने कोशिशमा नेपाली चलचित्रकर्मीहरु लागिपरेका छन्। यसक्रममा नेपाली गीत–संगीतको क्षेत्रमा…

नेपालमा अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो पल्ट सन्तबहादुर चेपाङ राज्यमन्त्री

काठमाडौं। नेपालको अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो पल्ट वाग्मती प्रदेश सरकारमा सन्तबहादुर चेपाङ राज्यमन्त्री बनेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा…

स्थानीय तहको निर्वाचन एकैपटक आगामी २०७९ साल वैशाख १४ गते गर्न नेपाल सरकारलाई सिफारिस

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकैपटक आगामी २०७९ साल वैशाख १४ गते गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासिहत मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन एकैपटक…

चीनमा सन्तान जन्माउने दम्पतिलाई व्यापक प्रोत्साहन । ३७ लाखभन्दा बढी रुपैया दिने ।।

काठमाडौं। छिमेकी मुलुक चीनमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे…

कोहिनुरका अध्यक्ष लियो अभिनव जोशीको नेतृत्वमा तनहुँको पुस्तकालयलाई सहयोग

ललितपुर । लियो क्लब अफ काठमाडौं कोहिनुर र जापान स्थित पुस्तकालय ए.पि.यु. संस्थाले तनहुँ जिल्लाको रिसिङ्ग स्थित ‌श्री शिव सरस्वति माध्यमिक विद्यालयको पुस्तकालयलाई पुस्तक तथा पुस्तकालयका लागि आवश्यक सामाग्री प्रदान…

चिरञ्जीवी खनालको निर्माणमा टेम्पोरोरी होइन, परनामेन्ट म्युजिक भिडियो 

काठमाडौं । समसामयिक गीत–संगीतमा बेग्लै बेजोड गीतको भिडियो रिलिज भएको छ। मेरो दिलको सारा खुशी सेन्ड गरिदिन्छु, टेम्पोरोरी होइन, परनामेन्ट गरिदिन्छु बोलको बेजोड गीतको भिडियो रिलिज भएको हो। चिरञ्जीवी खनालको…