
पूजा गुरुङ अव चम्किला टिकटक स्टार
काठमाडौं। मिसेस गुरुङ फस्ट रनरअप विजेता अभिनेत्री पूजा गुरुङ हिजोआज टिकटक स्टार बनेकी छन्। टिकटकमा अढाई लाखभन्दा बढी फ्लोर्स बनाइसकेकी मिसेस गुरुङ टिकटकवाट फेरि चर्चामा आएकी अभिनेत्री हुन्। देश तथा विदेशवाट टिकटकको माध्यमवाट जोडिन पाउंदा खुशी लागेको मिसेस गुरुङले भिजन […]