काठमाडौं। मिसेस गुरुङ फस्ट रनरअप विजेता अभिनेत्री पूजा गुरुङ हिजोआज टिकटक स्टार बनेकी छन्। टिकटकमा अढाई लाखभन्दा बढी फ्लोर्स बनाइसकेकी मिसेस गुरुङ टिकटकवाट फेरि चर्चामा आएकी अभिनेत्री हुन्।

देश तथा विदेशवाट टिकटकको माध्यमवाट जोडिन पाउंदा खुशी लागेको मिसेस गुरुङले भिजन संसार डटकमलाई बताएकी छन्।

https://www.youtube.com/watch?v=7vBuFtI1FQo

हेराई ज्यानमारा नामक लोकदोहरी एल्बमवाट अभिनय करियर बनाएकी मिसेस गुरुङले टिकटकमा समय सुहाउंदो गीति भाकामा अभिनय गरेर सवैलाई चकित वनाउने कार्य गर्दैआएकी छन्।

मौलिक परम्परागत भेषभूषादेखि अत्याधुनिक पहिरनमा समेत प्रस्तुत भएर आफूभित्रको खुबी देखाउने कार्य उनीवाट भएको छ।

https://www.youtube.com/watch?v=7vBuFtI1FQo

प्रकाशन मिति–२०७८ साल कात्तिक २६ गते शुक्रवार ।