#Mugling-Narayangad Road

#nature

पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध-इच्छाकामना गाउँपालिका कालिखोलामा पहिरो

चितवन। नारायणगढ–मुग्लिन सडक आज बुधवार विहानैदेखि अवरुद्ध भएको छ। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान सवा चार बजे सो सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। यो सडक देशको […]

#Political #Social

दुई हप्ता फेरि दिउँसो नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ। आयोजनाले शुक्रवार सूचना जारी गर्दै ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको हो। गत […]

#Social

दुई साताका लागि नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज शुक्रवार देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ। पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो। जिल्ला सुरक्षा समितिको बैठकले सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेअनुसार आजदेखि पुस ११ गतेसम्म […]