Tag: Naw Yug Shrestha in Nepali Army

नवयुग श्रेष्ठ नेपाली सेनामा अव अमल्दारवाट हवल्दारमा प्रमोसन

काठमाडौ। नेपाली फुटबल खेलमा चम्किला तारा मानिएका नवयुग श्रेष्ठ नेपाली सेनामा अमल्दार पदमा कार्यरत सैनिक जवान हुन्। यिनै नेपाली सेनाका जवान नवयुगले फुटबल खेल मार्फत नेपालको नामलाई विश्वमा चम्काएको स्यावासी स्वरुप…