
नवलपरासीको कावासोतीमा बस दुर्घटनामा १६ घाइते
कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज विहीवार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भएर पल्टिएको हो। त्यसरी पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको […]