Tag: #Nepal Film Association UK

बेलायतमा नेपाल चलचित्र कलाकार संघको प्रथम अधिबेशन–अध्यक्षमा रोमियन लिम्बु

लण्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको अध्यक्षमा रोमियन लिम्बु निर्वाचित भएकी छन्। रोमियन लिम्बुको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति…