Tag: #Nepal Presedent

नेपालवाट बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फिर्ता

काठमाडौं। नेपालको चारदिने औपचारिक सदभावना भ्रमण पूरा गरी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार साँझ स्वदेश प्रस्थान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन…