Tag: Nepal Winner

३७ बर्षपछि घरेलु मैदानमा नेपाललाई त्रिदेशीय फुटबल कपको शानदार उपाधि

काठमाडौं। नेपालले ३७ बर्षपछि घरेलु मैदानमा त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै नेपाल च्याम्पियन बनेको हो। यसअघि नेपालले घरेलु…