Tag: nepal

कोरोनाको महामारीमा क्यालेन्डरवाट सार्वजनिक जनचेतना–विश्वको पहिलो कोरोना चेतनामूलक नेपाली क्यालेन्डर

  काठमाडौं। कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा क्यालेन्डरवाट सार्वजनिक जनचेतना बढाउने कार्यको शुरुवात नेपालवाटै भएको छ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले कोरोनाभाइरसको क्यालेन्डरवाट सार्वजनिक रुपमा पहिलो पल्ट जनचेतना बढाउने कार्य भएको…

चलेको नाम रत्नपार्क अव शंखधर उद्यान–शंखधर उद्यानमा शंखधर र पदमरत्नको सालिक

काठमाडौं। दशकौदेखि सुनिदै आएको र चलेको नाम रत्नपार्क अव शंखधर उद्यान नामांकरण भएको छ। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको रत्नपार्क काठमाडौं महानगरपालिकाले नै शंखधर उद्यान नामांकरण गरेको हो। नेपालको मौलिक संवत…

पूर्व महामन्त्री नारायण देवानव्दारा नेपाल आर्य समाजमा निःशुल्क गुर्जोको बेर्ना वितरण

काठमाडौं। ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नंबर २ लुभूमार्गस्थित नेपाल आर्य समाज ललितपुरमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आर्य समाज पूर्वाञ्चलका पूर्व महामन्त्री नारायण लिंखा देवानको…

तराईको महान पर्व छठ पर्वको आज मुख्य दिन-साँझ अस्ताउंदो सूर्यलाई अर्घ दिएरपूजाआराधना

काठमाडौं। तराईको महान पर्व छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउंदो सूर्यलाई पूजाआराधना गर्दै अर्घ दिएर मनाउने कार्य हुंदैन। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन…

नक्कली पीसीआर रिपोर्ट दिने गरेको खुलासा–पीसीआर रिपोर्ट प्रकरण छानबिन समिति गठन

काठमाडौं। पर्यटन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै कात्तिक २८ गते पत्र लेखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली पीसीआर…