Tag: nepal

कोरोनाको महामारी झेलिरहेको नेपालले पनि अव अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि प्रयोग गर्न सकिने

काठमाडौं। कोरोनाको महामारी झेलिरहेको नेपालले पनि अव अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि प्रयोग गर्न सकिने भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा…

क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने

काठमाडौं। विश्वको बैभवशाली राष्ट्रमध्येको एक क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ। आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो…

नेपालमा पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी भित्रिएको छ। । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। नेपाल भित्रिएको भेन्चुरिनीको काठमाडौंको दरबारमार्गमा शनिवार औपचारिक…

अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई नेवाः पत्रकार राष्ट्रिय दबूको नगद एक लाख सहयोग

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार ललितपुरको पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको…

युगिन चलचित्र राजमतिका नायक मणिराज लवटको कोरोना अनुभव तीन दिन त मर्नु न बाँच्नुको दोसाँध

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएपछि तीन दिन त मर्नु न बाँच्नुको अवस्था भएको युगिन नेपालभाषाको ऐतिहासिक चलचित्र राजमतिका नायक मणिराज लवटले वताएका छन्। नायक लवटलाई कोरोनाभाइरसको संक्रमण भएको आज…

कलाकार रविन पियाको बुनियाद गीतको भिडियो सार्वजनिक–सुयोग्य पुत्रको गायनमा अमर पुत्र

काठमाडौं। फाइन आर्टका चमत्कारिक कलाकार रविन पियाको बुनियाद गीतको भिडियो सार्वजनिक भएको छ। सुन है तिम्रो माया…गुनी भनी लाएको माया बैगुनी परेछ बोलको गीत विश्वव्यापी एकसाथ गीतकार पियाको पर्सनल युट्युब…