Tag: #Nepali film Dan Raj

नयाँ नेपाली चलचित्र दानराजमा दानी शुभेच्छा थापाका विशेष अभिनय हुने

काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउन खुकुलो पारिएपछि ‌केही सहजता आएको छ। लकडाउनका कारण व्यापक मारमा परेको नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरु लकडाउनको खुकुलोमा जुर्मुराउन थालेका छन्। केही म्युजिक भिडियोहरुको आउटडोर…