Tag: #Nepali Tipical Dance

पोल्याण्डमा प्रसिद्ध डान्सर शंभु शाहीको टिपिकल नेपाली डान्सको बेजोड प्रस्तुति

काठमाडौ। नेपाली कल्चरल डान्सको माध्यमवाट नेपाललाई विश्वमा चिनाउने अभियानमा लागेका प्रसिद्ध डान्सर शंभु शाही यतिखेर पोल्यण्ड पुगेका छन्। पोल्याण्डमा नेपाली टिपिकल कल्चरल डान्सको प्रमोसन गर्ने कार्यक्रम अन्तर्गत डान्सर शाही त्यहाँ…