Tag: New Year of Nepal

नेपालको मौलिक संवत नेपाल संवत-आजवाट नयाँ बर्ष नेपाल संवत ११४१ शुरु-सवै नेपालीहरुको मौलिक संवत

काठमाडौ। नेपालको मौलिक संवत नेपाल संवत अनुसारको आजवाट नयाँ बर्ष शुरु भएको छ। नेपाल संवत ११४० आजवाट पूरा भएर नयाँ बर्ष नेपाल संवत ११४१ आजबाट शुरु भएको छ।तिथिमिति अनुसार चल्ने…