Tag: Newari Lapte Bhoj

लायन्स क्लव अफ काठमाडौ समृद्धिको आयोजनामा लोप हुन लागेको भव्य नेवारी लप्टे भोज हुने

काठमाडौ। आधुनिकतासंगै नेपाली परम्परागत भोजभतेर लोप हुन लागेको छ। त्यसमाथि, नेवारी संस्कृति अनुसार सुकुलमा बसेर आरामसंग मिष्ठान भोज खाने परम्परा करिब करिब लोप हुने अवस्थामा नै पुगेको छ। विश्वका धेरै…