Tag: #Nilam KC

पहिलो खलनायिका निलम केसीको त्यो झापड हान्ने गजबको ग्ल्यामर

काठमाडौं। नेपाली चलचित्रको इतिहासमा खलनायकको इतिहास भएतापनि खलनायिकाको इतिहास खासै बनेको पाइदैन। त्यो नबनेको इतिहास बनाउने कार्य पचासको दशकमा निलम केसीले बनाएकी थिइन। निलम केसी नेपाली चलचित्रको पहिलो खलनायिका भनेर…