Tag: #Niru Devi Pal

सांसद निरुदेवी पालको कञ्चटमा पेस्तोल ताक्ने शंकास्पद ७५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपालको प्रतिनिधिसभाका सांसद निरुदेवी पाललाई ज्यानको धम्की दिएर कञ्चटमा पेस्तोल ताकेको घटनामा काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको…