Tag: No Entry to Nepal

हङकङ सहित ९ वटा देशवाट नेपाल प्रवेशमा रोक

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै नेपाल सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया,…