Tag: No Need Faceshild

नेपालमा अव हवाई यात्रामा फेसशिल्ड लगाउन नपर्ने । मास्क भने अनिवार्य लगाउनु पर्ने ।।

काठमाडौं। नेपालमा अव आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ। १ सेप्टेम्बर बुधबार देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको हो। वायुसेवा संचालक संघले जनाएअनुसार, विश्वभर हवाई…