Tag: #No Parking

अनाधिकृत पार्किङले सडक दूर्घटना गराएपछि बाफल रोडलमा पार्किङ निषेध

काठमाडौं। काठमाडौ उपत्यकाका चक्रपथ वरपर अनाधिकृत रुपमा गरिने लामो रुट तथा छोटा रुटका ठूला–ठूला बस लगायतका सवारी–साधनको पार्किङ समस्याको रुपमा देखिएको छ। त्यसरी सवारी साधनको पार्किङले चक्रपथ वरपरका सडकमा धेरै…