Tag: #Nobel Peace Prize

यो वर्षको नोबल शान्ति पुरस्कार यौन हिंसा विरुद्धका दुई अभियन्तालाई दिइने

काठमाडौ। यो वर्षको नोबल शान्ति पुरस्कार नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया र डेनिस दिन निर्णय भएको अन्तरराष्ट्रिय समाचार…