Tag: #Nursing College

च्याङ्बा लामाको फ्रेम कंपनीमा नर्सिङ कलेजका विद्यार्थीहरुको तीनदिने प्रयोगात्मक अभ्यास कार्यक्रम

काठमाडौ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीमा नर्सिङ कलेजका विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास कार्यक्रम गरेका छन्। कंपनीको काठमाडौ बानेश्वर स्थित बुद्धनगर उद्योग कार्यालयमा नेपालको पूर्वाञ्चल विश्वविद्यालयवाट संवर्धन…