Tag: #PM KP Sharma Oli in Film

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र हेरे

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसहित गएर चलचित्र हेरेका छन्। प्रधानमन्त्री ओलीले बुधवार नेपालका सुपरस्टार नायक भुवन केसीव्दारा निर्मित चलचित्र क्याप्टेन हेरेका हुन्। कमलपोखरीस्थित सिटी सेन्टरमा पत्नी राधिका शाक्यका…