Tag: #Prem Dhwoj Pradhan

स्वररत्न प्रेमध्वज प्रधानलाई संगीतरत्न शंभुजीत बासकोटाको अविस्मरणीय सम्मान

काठमाडौं। नेपाली गीत–संगीतको अमर स्वररत्न प्रेमध्वज प्रधानको विहीवार अर्थात विसं.२०७८ बैशाख २३ गते दुःखद स्वर्गारोहण भयो। ८५ बर्षको उमेरमा हर्ट अटेकको कारण स्वर्गवास भएका अमर स्वररत्न प्रेमध्वज प्रधानको शबयात्रामा स्वरसम्राट…

लहना भिन्तुना सनिलमा बरिष्ठ गायक प्रेमध्वज प्रधान नगद ५१ हजारसहित विशेष सम्मानवाट सम्मानित बन्ने

काठमाडौ। लहना मिडियाको आयोजनामा यूएफओ भिन्तुना सनिल हुने भएको छ। यही माघ १४ गते नयाँबजार खुसिबुँस्थित विनायक पार्टी भेन्युमा हुने उक्त सनिल कार्यक्रममा नेपालका कालजयी गीतका चर्चित गायक प्रेमध्वज प्रधानलाई…