Tag: #Priyanka Gandhi

भारतको राजनीतिमा प्रियङ्का गान्धीको प्रवेश

नयाँदिल्ली। भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा गान्धी परिवारबाट प्रियङ्का गान्धी राजनीतिमा होमिएकी छन् । सक्रिय राजनीतिमा होमिएसँगै उनलाई भारतीय विपक्षी दल कांग्रेसले महासचिवको जिम्मेवारी दिएको छ। सन् २०१९ को चुनाव…