Tag: Rajendra Danglo

राजेन्द्र डंगोलको निर्देशन । अनुहार तिम्रो कति राम्रो सार्वजनिक ।। राजु मानन्धरको गीतमा सज्जु मानन्धरको गायन ।।।

ललितपुर । नेपालभाषाका चर्चित सञ्चारकर्मी तथा अभिनेता राजेन्द्र डंगोलको निर्देशनमा नयाँ गीतको भिडियो रिलिज भएको छ। सज्जु मानन्धरको गायन रहेको ख्वाःछगु गुली बाःला अर्थात अनुहार तिम्रो कति राम्रो बोलको गीतको…