Rajesh Hamal

#Entertainment

नेपालको अर्थतन्त्रका लागि होटल व्यवसाय महत्वपूर्ण क्षेत्र

काठमाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानायक हमालले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका […]

#Entertainment #Nepali Music

महानायक राजेश हमालको आग्रह मनलाई कहिले पनि बूढो बनाउनु हुन्न । हरेक दिन पच्चीस बर्षे जवान सम्झौं ।। सधै निरोगी ।।।

काठमाडौं। मनलाई कहिले पनि बूढो बनाउनु हुन्न । मनलाई सधैं पच्चीस बर्षे जवान बनाउनु पर्दछ। हरेक बर्षको जन्म दिनमा आफूले आफूलाई एक बर्ष बूढो भएको अनुभव पनि कहिले पनि गर्नु हुन्न ! हरेक दिन आफूलाई सदा ताजगी बनाउनु पर्दछ। जसले […]

#Entertainment

चर्को मारमा चलचित्र उद्योग-कलाकारहरु फुर्सदमा-प्राविधिकहरु काम नपाएर बेरोजगार

कोभिड–१९ को महामारीको कारण सवैभन्दा बढी ध्वंस्त भएको क्षेत्र भनेकै चलचित्र उद्योग हो । कोभिड–१९ को संक्रमण यता नेपालमा नेपाली चलचित्र उद्योग उठ्न नै नसकिकन थला परेको पनि डेढ बर्ष भैसकेको छ। दर्जनौ दर्जन चलचित्रमा भ्याइँनभ्याइँकन अभिनय गर्न बेफुर्सदी बन्ने […]

#Entertainment #Nepali Music

महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको यादका लहरहरुमा पोखिएका जवानी

काठमाडौं। नेपाली चलचित्र उद्योगमा महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको केमिष्ट्री धेरै हदसम्म मिलेको पाइन्छ। यी नायक–नायिका अभिनित बसन्ती, अल्लारे, ताल लगायत कैयन चलचित्र युगिन चलचित्र नै बन्न सफल भएका छन्। चालिस र पचासको अढाई दशकलाई दुवैले […]

#Entertainment

महानायक राजेश हमालका एकमात्र भाइ राकेश हमालको दुःखद निधन

काठमाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालका एकमात्र भाइ राकेश हमालको निधन भएको छ। सामाजिक अभियन्ता तथा निर्माण व्यवसायी रहेका राकेश हमालको बुधवार उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो। राकेश हमाल लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट ग्रसित थिए। कलेजो […]