ranju darshana

#Political

ललिता निवासवाट रञ्जु दर्शना पक्राउ

काठमाडौं। नयाँधारकी युवा नेतृ रञ्जु दर्शना पक्राउ परेकी छन्। रञ्जु दर्शनासहित ११ जनालाई शनिवार बालुवाटार गैह्रीधारा रोडस्थित ललिता निवास परिसरवाट पक्राउ गरेको हो। ललितानिवास अगाडि ‘भ्रष्टाचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई […]