
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको दुःखद निधन
काठमाडौ। रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको दुःखद निधन भएको छ। रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा विहीवार गएराति ८६ बर्षको उमेरमा निधन भएको हो। नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस […]