#Red Nomber

#Crime

रातो नंबर आतंकको रहस्य

काठमाडौ। यो हप्ता एकाएक अनौठो कुराको अफवाह फैलियो। विशेषत नुवाकोटतिरवाट आएको र नुवाकोटमा धेरैको मोबाइल फोनमा रातो नंबरका फोन आएको भनियो। त्यस्ता फोन रिसिभ गर्नेहरुको ज्यान गएको र ज्यान जान सक्ने खतराको कुराले सामाजिक सञ्जाल निक्कै नै रंगियो। धेरैजना मोबाइल […]