
सेलिब्रेटी सडक दौडको रौनकता
काठमाडौं। नेपाल चलचित्र कलाकार संघ स्थापनाको ३२ बर्ष र कान्ति साँस्कृतिक केन्द्र स्थापनाको ५० बर्षको उपलक्ष्यमा दुवै संस्थाको संयुक्त आयोजनामा चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सेलिब्रेटी सडक दौड प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौंको महाराजगञ्जस्थित कान्ति चौरवाट […]