Tag: #S

कात्तिक नाचका अदभूत अवतार स्वजन रघुबंशी डान्सको गोल्डमेडलिष्ट–स्वर्गवाट भुलेर धर्तीमा आएकी अप्सरा

काठमाडौ। पाटनको कृष्ण मन्दिरको डबलीमा हरेक बर्ष कात्तिक महिनामा नाचिने प्रसिद्ध कात्तिक नाचका अदभूत अवतार मानिएका कलाकार स्वजन रघुबंशीले यो बर्ष चार रात मात्र नाचे। उषा, मोहिनी र अप्सराको भूमिकामा…