Tag: Sankhadhar Park

मनमोहक मध्यपुर थिमिको शंखधर पार्क । मध्यपुर थिमिका हसमुख मेयरवाट स्वागत ।। काठमाडौं महानगरपालिकाका मेयरवाट उदघाटन ।।।

मध्यपुर थिमि । नेपालको राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा शंखधर पार्क उदघाटन भएको छ। भक्तपुरको सुन्दर नगरी मध्यपुर थिमि स्थित चाइना रोड शंखधर चोक स्थित मनोरम शंखधर पार्क आइतवार…