Tag: #Sanothimi Campus

सानोठिमी क्याम्पस भवन पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बन्ने

काठमाडौं। शहरी विकास मन्त्रालयले भक्तपुरको सानोठिमी स्थित सानोठिमी क्याम्पस भवन पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको १ सय ८९ रोपनी उक्त जग्गामा…