#Saune Sankranti

#Social

आज साउने संक्रान्ति–सूर्य मिथुन राशिवाट कर्कट राशिमा प्रवेश

काठमाडौ। आज साउन १ गते साउने संक्रान्ति। साउन १ गतेलाई हरेक वर्षझैं यस वर्ष पनि कर्कट संक्रान्ति अर्थात साउने संक्रान्तिकारुपमा मनाइने गर्दछ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिकारुपमा मनाइने गरिन्छ। माघ १ गते अर्थात् […]