Tag: Save the valley

नेपाल संवत नयाँ बर्ष ११३८ मा जथाभावी सडक विस्तार कार्यक्रम विरुद्धको खबरदारी

काठमाडौ। काठमाडौ उपत्यकाका पुरातन संस्कृति र धरोहरलाई निमित्यान्न पार्ने उदेश्यले जथाभावी रुपमा गरिदैआएको सडक विस्तार कार्यक्रमको खवरदारी नेपाल संवत नयाँ बर्ष ११३८ को शुभकामना कार्यक्रमहरुमा देखिएको छ। सेतो टिसर्टमा खबरदार…