Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 #School – VisionSansar.com

#School

#Political

असोज १ गते देखि काठमाडौं जिल्लाका विद्यालयहरु खुल्ने । शिक्षक–कर्मचारीले खोप लगाएको हुनुपर्ने ।।

काठमाडौं। गत बैशाख १६ गते देखि भौतिक रुपमा विद्यालय बन्द भएकोमा अव भने खुलाउने तयारी भएको छ। काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको हो। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र […]

#Political #Social

अव क्रमिक रुपमा विद्यालय खुल्ने । काठमाडौंमा गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुलायो ।। सप्तरी, पर्सामा पनि पठनपाठन शुरु ।।।

काठमाडौं। विगत तीन महिना देखि कोरोनाको महामारीको कारण बन्द भएको विद्यालय अव क्रमिक रुपमा खुल्ने भएको छ। कोरोना संक्रमणमा कमी आएयता केही स्थानीय निकायले भौतिक रुपमा विद्यालय खुलाउने कार्य भएको हो। भौतिक उपस्थितिमा पढाई जति प्रभावकारी हुने गरेको छ। त्यति […]

#Political

काठमाडौं महानगरमा कोरोनाको संक्रमण देखिएका विद्यालय मात्र एक हप्ता बन्द गरिने–नदेखिएका विद्यालय मज्जाले खुल्ने

काठमाडौं। कोरोनाको दोश्रो लहर नेपालमा पनि देखिन थालेपछि सरकारले भीडभाड हुने पार्क, फनपार्क, जात्रापर्वमा खासै कुनै नियन्त्रण नगरेको अवस्थामा विद्यालय मात्र बन्द गराउन खोजेको चर्को आरोप खेपिरहेको वर्तमान अवस्थामा काठमाडौं महानगरपालिकाले नयाँ उपाय निकालेको छ। त्यो हो–काठमाडौं महानगरपालिकाका विद्यालयका शिक्षक […]

#Political

कोरोनाको त्रास देखाएर विद्यालय बन्द गर्न नहुने–विद्यालय बन्द गर्ने कार्य अव्यावहारिक

काठमाडौं। कोरोनाको त्रास देखाएर स्कुल तथा कलेजलाई अनावश्यक रुपमा बन्द गर्न र गराउन खोज्नु आवश्यक नभएको सरोकारवालाहरुको जिकिर रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललय सोमवार आयोजना गरेको छलफल उपस्थित सरोकारवालाहरुले विद्यालय बन्द नगर्न सुझाव दिएको हो। कोभिड–१९ संक्रमण उच्च […]

#Political

भदौं १ गतेवाट विद्यालयले भर्ना खोल्ने–विद्यालय सञ्चालन गर्न सरकारले कार्यढाँचा जारी गर्ने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१०) को महामारीको कारण जारी लकडाउनवाट बन्द भएको र लकडाउन अन्त्य गरिसकेको अवस्थामा पनि सरकारले विद्यालय संचालन गर्नमा रोक लगाइरहेको छ। अव भने, सरकारले मुलुकभरका विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका […]