
लण्डनको चिसोमा प्रियंका कार्कीको वाइन चुस्की र सेक्सी हटपोज
लण्डन। लण्डनको चिसोमा नेपालकी हट नायिका प्रियंका कार्कीको हटपोजले सर्वत्र चर्चा पाएको छ। एक महिनादेखि लण्डनमा शुटिङ्ग भैरहेको चलचित्र ह्याप्पी डेजमा व्यस्त नायिका प्रियंका कार्की अभिनित नेपाली चलचित्र पुरानो डुंगाको लण्डनमा रेड कार्पेट प्रिमियरमा हटपोजमा देखिएकी थिइन्। प्रियंकाको पोज तथा […]