priyanka-karki-hot-in-uk-3

priyanka-karki-hot-in-uk-1

लण्डन। लण्डनको चिसोमा नेपालकी हट नायिका प्रियंका कार्कीको हटपोजले सर्वत्र चर्चा पाएको छ। एक महिनादेखि लण्डनमा शुटिङ्ग भैरहेको चलचित्र ह्याप्पी डेजमा व्यस्त नायिका प्रियंका कार्की अभिनित नेपाली चलचित्र पुरानो डुंगाको लण्डनमा रेड कार्पेट प्रिमियरमा हटपोजमा देखिएकी थिइन्।

priyanka-karki-hot-in-uk-2

प्रियंकाको पोज तथा पहिरनले चलचित्र पुरानो डुंगाको भन्दा बढी उनकै चर्चा तथा परिचर्चा भएको थियो। कालो सेक्सी पहिरनमा सहभागी बनेर चिसो लण्डनमा वाइनको घुट्को लगाउंदै गरेकी प्रियंका र उनीसंग सेल्फी खिच्नेहरुको हतारोले प्रियंका अझ हट देखिएकी थिइन्।

priyanka-karki-hot-in-uk-3उनी रेड कार्पेटमा सवैको आकर्षणको केन्द्र वनेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल पुष ९ गते शनिवार ।