Tag: Sharon Sherpa

आइरन लेडी श्यारोन शेर्पाको क्यान्सर जित्ने अठोट । क्यान्सर जितेर नेपाली चलचित्र खेल्ने आँट ।।

काठमाडौं। दुई दशकअगाडिको चर्चित नायिका श्यारोन शेर्पा लामो समयदेखि अमेरिकामा रहदैआएकी छन्। दुई चलचित्र शिखर र चमत्कारकी नायिका श्यारोनको त्यो बेला एक मुस्कानले सारा घायल बन्ने गर्दथे। त्यो बेलाकी मुस्कानवाली…