#Sher Bahadur Deuba

#Crime

निर्मला पन्त हत्याका विषयमा दोषीलाई कारवाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं। तीन वर्षअघि साउन महिनामा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर घटनाका दोषी हालसम्म भेटिएका छैनन् । दोषी पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले बारम्बार प्रदर्शन समेत गर्दैआएका छन् । तरपनि, हत्यारा पत्ता लाग्न सकेको […]

#Political

सवैखाले अपाङ्गता भएकाहरुलाई कोरोना विरुद्धको खोपमा अव पहिलो प्राथमिकता

काठमाडौं। अति अशक्त तथा अशक्त अपाङ्गता भएकाहरुलाई मात्र कोरोना विरुद्धको खोप पहिलो प्राथमिकतामा राखेकोमा अव सवै अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री शेरवहादुर देउवालाई शुभकामना तथा बधाई ज्ञापन गर्न जाँदा देउवाले […]

#Political

परमादेशवाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पाए–विश्वासको मत

काठमाडौं। नेपालमा परमादेशवाट नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ। मतदानमा २४९ जना सांसद सहभागी भएका थिए। एक जना भने तटस्थ बसेका […]

#Political

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री –ज्योतिषको ज्योतिषवाणी केवल संयोग

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री बनेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा नेपालको प्रधानमन्त्री बनेका हुन्। देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले कुनैबेला सात पटकसम्म नेपालको प्रधानमन्त्री बन्ने देउवाको योग भएको ज्योतिषवाणी अनुरुप […]

#Political

अब के हुन्छ भन्ने आम चासो बृद्धि-प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने-नेपाली कांग्रेस निर्णायक हुने

काठमाडौं। नेपालको संसद विघटनलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक घोषित गरेर बदर गरेपछि अब के हुन्छ भन्ने आम चासो बृद्धि भएको छ। अव नेपालको राजनीतिक कसरी अगाडि बढ्ला भन्ने गहन प्रश्न उब्जिएको छ। चासो र गहन प्रश्न उब्जिनु स्वभाविक हो। यो […]

#Political

रामचन्द्रको दावी शेरवहादुर फेरि प्रधानमन्त्री बन्ने सम्भावना–कांग्रेसको तालुमा आलु फल्ने

काठमाडौं। नेपाल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन्। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोधमा भरतपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवा फेरि प्रधानमन्त्री बन्ने व्यापक सम्भावना भएको बताएका […]