#Shoping Mall Open in Lock Down

#Social

असार १ गतेवाट काठमाडौं उपत्यकामा सपिङ मल संचालन–लकडाउनको मारमा परेका व्यवसायीलाई राहत

काठमाडौं। लामो समयको लकडाउनको मारमा परेका व्यवसायीले असार १ गते सोमवारदेखि काठमाडौंका सपिङ मल खोलेका छन्। लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले सपिङ मल सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूले भनेका छन्। उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, […]