Tag: #short movie compition in Nepal Bhasha

नेपालभाषा सर्टमुवी प्रतिस्पर्धामा ‘हाःसः मदूगु सः’ सर्वोत्कृष्ट

काठमाडौ। नेपालभाषामा निर्माण भएका सर्टमुबीहरुको प्रतिस्पर्धा संपन्न भएको छ। अमेरिका स्थित जनकवि दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा यो प्रतियोगिता भएको हो। भाषा बाँचे जाति बाँच्छ, हाम्रो भाषा  भएन भने, हाम्रो भाषा…