Tag: #Shrada Kapoor with Rohan Shrestha

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली फोटोग्राफरसंग विवाह गर्ने

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विहे गर्ने निश्चित गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु लामो समयदेखि अफेयरमा रहेका छन्। बलिउडका ख्यातिप्राप्त अभिनेता शक्ति कपुरकी…