Tag: Shweta weds Bijendra

विवाह नगर्ने कसममा रहेकी अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी स्वेता खड्काको दोश्रो विवाह

काठमाडौं। स्वर्गवासी अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले दोश्रो विवाह गरेकी छन्। नायिका खड्काले सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग दोश्रो विवाह गरेकी हुन्। ६ बर्षअघि…