Tag: #Sindoor

सिन्दूर लाउनुको गोप्य रहस्य–सिन्दूर सवैको सामु लाउन नहुने–सिन्दूर बाँडेर लाउनु हुंदैन

काठमाडौं। सिन्दूर लाउनु भनेको विवाहिता हुनुको हिन्दू महिलाहरुको प्रतिक हो। सिन्दूरले विवाह भैसकेको भन्ने देखाउंछ। सिन्दूर विवाहिता महिलाहरुले सिउंदोमा लाउने गरेको हुन्छ। सिन्दूर लगाएको महिला देखेपछि उसलाई विवाहको वारेमा प्रश्न…