Tag: #Sita Ram Hachhethu

ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा सीताराम हाछेथू नियुक्त

ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा ट्राफिक व्यवस्थापनमा सक्षम र सफल मानिएका पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू नियुक्त भएका छन्। हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले…