Tag: #SunCityApartment

निन्द्रा हराएको सनसिटीमा आराम–नायिका बेनिशा हमाल देखि अग्रज छायाँकार गौरीशंकर धुँजुसम्मको खुशी

काठमाडौं। कागेश्वरी मनहरा नगरपालिकामा रहेको काँडाघारी पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको पन्ध्रौ तल्लामा रहेका (चैत ५ गते बेलायतवाट फर्केका )आमा, छोरा र बुहारीमा कोरोनाभाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएपछि दुई दिनदेखि त्यस…